News and Events

फेवाताल–सराङकोट केबलकार सञ्चालनको तयारी

लगानी रू.८० करोड – लम्बाइ २ हजार २ सय ३३ मिटर असार १०, काठमाडौं । पोखराको फेवाताल नजिकैबाट सराङकोटसम्म केबलकार सञ्चालन गरिने भएको छ । सो केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबलकार प्रालि स्थापना गरिएको कम्पनीका प्रबन्धक वित्तेश्वर घिमिरेले अभियानलाई बताए । उनले भने,‘केबलकार सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।’उनका अनुसार नियमित रूपमा काम […]

बागलुङ बजारदेखि भकुण्डेसम्म केबलकार निर्माण गर्ने तयारी

बाग्लुङ – जिल्लाको भकुण्डेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले बजारदेखि भकुण्डेसम्म केबलकार निर्माण गर्न अध्ययन गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सो क्षेत्रमा केबलकार निर्माण प्राविधिक हिसाबले उपयुक्त रहेको ठहर गरेको छ। टोलीले बाग्लुङको प्रसिद्ध कालिका मन्दिरदेखि भकुण्डेको भैरवस्थान मन्दिर जोड्ने गरी केबलकार निर्माण गर्न सकिने सुझाव दिएको […]

Bandipur Cable car

बागलुङ भकुण्डे केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन

बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । भकुण्डेको एकीकृत पर्यटन विकासका लागि पहल थालेको नयाँ नेपाल अभियान संस्थाले केबलकार सञ्चालनका लागि प्राविधिक अध्ययन गरेको हो । अभियानका अगुवा, विज्ञ प्राविधिक, पर्यटन मन्त्रालयका प्रतिनिधि, राजनीतिक दलका जिल्ला प्रतिनिधि, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागितामा स्थलगत अवलोकन तथा प्राविधिक सर्वेक्षण गरिएको हो । बागलुङको […]

यान्त्रिक पुल, (Mechanized Bridge)

कुश्मा–बलेवा यान्त्रिक पुलमा सरर…

माघ २४, पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी यान्त्रिक पुलबाट कुश्माबाट तीन मिनेटमै बागलुङ बलेवा पुगेपछि तीनछक परे । आइतवार कुश्मा बजारनजिकै निर्मित यान्त्रिक पुलको दोस्रो परीक्षणका क्रममा उनले प्रविधि चमत्कारको धक फुकाएर प्रशंसा गरे । उनले भने, ‘अब कुश्मा–बागलुङ जान घण्टौं हिँड्नुपर्ने बाध्यता टुट्यो ।’ पुलको यात्रापछि धौलागिरिका प्रहरी प्रमुख एसएसपी मिलन […]

Manakamana Cable Car

चितवनमै अर्को केबलकार

इच्छाकामना मन्दिरसम्म निर्माणको तयारी  पुस २२, काठमाडौं । मनकामना दर्शन प्रालिले चितवनकै दारेचोकबाट दक्षिणतर्फ रहेको इच्छाकामना मन्दिरसम्म ‘इच्छाकामना केबलकार’ निर्माण गर्ने भएको छ । मनकामनाको ठीकविपरीत स्थानमा निर्माण गर्न लागिएको सो केबलकारका लागि आवश्यक गृहकार्य अघि बढिसकेको सो प्रालिका स्टेशन म्यानेजर डीएन कायस्थले जानकारी दिए । मनकामनाका सञ्चालकले नै उक्त केबलकार सञ्चालन गर्न लागेका हुन् […]

Kali Gandaki awaits cable car to link Baglung‚ Parbat villages

RSS   PARBAT: Proprietors of large scale industries and business hubs inside the country have shown interest to invest on a mechanical bridge of rope-way cable car model to be constructed across the Kali Gandaki River. The mechanical bridge, if constructed, will link around half a dozen VDCs of southern Baglung with Parbat district headquarters, […]

चन्द्रागिरि केबलकार

Cable car in Pokhara ‘within a year’

The government has been expediting work to establish a cable car service in the Pokhara valley. According to the Ministry of Physical Planning and Works, the project should be completed within a year. The government has planned afresh to develop the cable car project under the public private partnership (PPP) approach. Earlier, Chitwan Co-E, the […]

Hetauda ropeway

करोडौ लगानीमा निर्माण गरिएको रोपवे ६ वर्षदेखि वन्द

करोडौको लगानीमा निर्माण गरिएको हेटौडा सिमेन्टको रोपवे मर्मत सम्भारको अभावमा विगत ६ वर्षदेखि वन्द रहेको छ । उद्योगको उत्पादनसंगै संचालनमा ल्याएको भैसे खानीवाट लामसुरेसिस्थत कारखानासम्म चुनढुङ्गा ढुवानी गर्ने रोपवे २०६१ सालदेखि वन्द अवस्स्थामा रहेको हो । २०६० सालमा आएको वाढी पहिरोले भैसे त्रिखण्डी नजिकको रोपवे टावरमा क्षँति पुर् याएकाले रोपेवको संचालन वन्द गरिएको थियो । अहिले […]

Rust in peace 
The sad ruin of the Hetauda-Kathmandu ropeway symbolises the shattered dream of electric transport 

MAARTEN POST in DHORSING

The Relevance of Electric Transportation in Nepal

Although Nepal is known to be rich in hydropower potential, the country has adopted policies whereby transportation is almost totally based on imported petroleum based fossil fuels. The nation is paying heavily in foreign currency for import of the petroleum products with an average 100,000 kilo liter monthly demand of petroleum products in the country. […]

सेतीमाथि सरर केबुलकार

तनहुँमा चन्दाबाट लाखौंको यान्त्रिक पुल निर्माण

तनहुँ जिल्लामा चन्दा र श्रमदानबाट स्थानीयवासीले सेती नदीमाथि लाखौं पर्ने यान्त्रिक पुल निर्माण गरेका छन्। तनहुँ, दुलेगौंडा र कास्की, भरतपोखरीमा केवलकार आकारको कोत्रे-पुणिर्टार यान्त्रिक पुल बनाएको तनहुँबाट प्राप्त समाचारले जनाएको छ। प्राप्त समाचार अनुसार दुलेगौंडा-2, कोत्रे र भरतपोखरी-1, कुँडिटार जोड्ने पुलको सोमबार परीक्षण गरिएको छ। 5 सय 21 मिटर लामो पुल बनाउन करिब 21 लाख […]

सेतीमाथि सरर केबुलकार

सेतीमाथि सरर केबुलकार

दुलेगौंडा -तनहु“, असार २१ – सेती नदीको गडगडाहट आवाज । हर्ेदैकहालीलाग्दो छा“गो, जो कोहीको पनि मुटु ढुक्क हुन्छ पहिलो पटक । नेपालीप्रविधि र श्रम प्रयोग गरी बनाइएको नेपालकै पहिलो केबुलकार आकारकोयान्त्रिक पुलको यात्रा गर्दा सुरुमा मनै चिसो हुन्छ । तनहु“ दुलेगौंडा र कास्कीको भरतपोखरी जोड्न कोत्रेस्थित सेती नदीमाथिबनाइएको यान्त्रिक पुल नमुना बनेको छ । मनकामना […]

Page 19 of 19« First...10...1516171819

Search

Our Latest Projects

News and Events

Nepal’s Alarming and Unsustainable Fossil Fuel Addiction

Aago taapnu muda ko,kura sunnu buda ko. {“Warm yourself on a log fire, listen

साराङकोटमा केबलकार निर्माण हुने

६० स्थानमा केवलकार संभावना, रोपवे ३२ ठाउँमा

नेपालमा कतिवटा केवलकार संचालन हुँदैछ, अनुमान लगाउँन सक्नुहुन्छ ? धेरैले भन्लान ८/१० वटा ।

पाथीभरा केबलकारका लागि मात्रै ५ कम्पनीको आवेदन

पाथीभरा र मुक्तिनाथसहित १२ स्थानमा केबलकार बनाउने प्रस्ताव

मनकामनामा केबलकार गुड्न थालेको दुई दशकपछि काठमाडौंको चद्रागिरिमा पनि केबलकार सुरु भयो । तर,

Planned cable car network to connect Gede, Pangrango peaks

Planned cable car network to connect Gede, Pangrango peaks

A national park authority has agreed to build an ambitious 35-kilometer cable car network